विराटनगरमा नागेशको अग्रता कायम, उपमेयरमा एमालेकी शिल्पा अगाडि – Nepal Press

विराटनगरमा नागेशको अग्रता कायम, उपमेयरमा एमालेकी शिल्पा अगाडि

विराटनगर । विराटनगर महानगरपालिकामा कांग्रेसले अग्रता जारी राखेको छ । कुल १४०९६ मतगणना हुादा कांग्रेसका नागेश कोइरालाले ४५३१ मत प्राप्त गरेका छन् ।

एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर