सिन्धुपाल्चोक चौतारामा एमालेले जित्यो तीन वडाध्यक्ष – Nepal Press

सिन्धुपाल्चोक चौतारामा एमालेले जित्यो तीन वडाध्यक्ष

कांग्रेस दुई, माओवादी र समाजवादी एक–एक वडामा विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा ८ वडाको मतगणना सकिएको छ । जसमा तीन वडाध्यक्ष एमालेले जितेको छ भने कांग्रेसले दुई वडामा जित निकालेको छ । त्यस्तै माओवादी र एक–एक वडा जितेको छ ।

कसले कुन वडा जिते ?

वडा नम्बर १ स्याउले समाजवादी युवलाल श्रेष्ठ
वडा नम्बर २ बतासे एमाले सुदिप श्रेष्ठ
वडा नम्बर ३ बतासे एमाले टेक बहादुर तामाङ
वडा नम्बर ४ कुबिन्डे माओवादी कुमार शर्मा
वडा नम्बर ५ चौतारा एमाले शिव श्रेष्ठ
वडा नम्बर ६ पिपलडाडा माओवादी हेम बहादुर तामाङ
वडा नम्बर ७ सानोसिरुवारी काङ्ग्रेस डम्बर बहादुर तामाङ
वडा नम्बर ८ चौतारा काङ्ग्रेस अमृत दंगाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर