सहमतिपछि भरतपुरमा अवरुद्ध मतगणना सुचारु – Nepal Press

सहमतिपछि भरतपुरमा अवरुद्ध मतगणना सुचारु

काठमाडौं । केहीबेरको अवरोधपछि भरतपुरमा मतगणना सुचारु भएको छ । बदर मतको विषयमा एमालेले विरोध जनाएर निस्केपछि मतगणना अवरुद्ध भएको थियो ।

मतगणना स्थगित भएपछि सर्वदलिय बैठक बसेको थियो । उक्त बैठकमा अबदेखि यस्ता प्रकृतिका मतपत्रहरु आएको खण्डमा सबै बदर गर्ने सहमति भएको छ । राम्रोसँग स्वस्तिक छाप नदेखिएको एउटा मतपत्र निर्वाचन प्रमुखले बदर गरेपछि एमालेले विरोध जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर