भरतपुरमा रेनुको अग्रता कायमै, ७० मतले अगाडि – Nepal Press

भरतपुरमा रेनुको अग्रता कायमै, ७० मतले अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

पछिल्लो परिणामअनुसार दाहालले १६११ मत ल्याउँदा एमालेका विजय सुवेदीले  १५४१ मत ल्याएका छन् । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५३७ मत पाएका छन् ।

(असावधानीवस यसअघि मतपरिणाम गलत पर्न गएकोमा क्षमायाचनासहित सच्च्याइएको छ ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *