नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी – Nepal Press

नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी

काठमाडौं । नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेले जितेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका अध्यक्ष उम्मेदवार प्रकाश ओझा ३ हजार ९७६ मतसहित विजयी भएका छन् ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५४१ मत पाएका छन् । उपाध्यक्षमापनि एमालेकै डिलकुमारी सारु ३ हजार ९६२ मतसहित निर्वाचित भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *