ललितपुर महानगर : वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी – Nepal Press

ललितपुर महानगर : वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी

काठमाडौं । ललितपुर महानगरपालिका- १ को अध्यक्षमा निर्मल तण्डुकार विजयी भएका छन् । कांग्रेसमा विद्रोह गरेर बागी उठेका उनी ६६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका धुर्व तन्डुकारले ४२५ प्राप्त गरे ।

वडा नम्बर १ को मतगणनामा महानगरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले ८७७ र हरिकृष्ण व्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन् । उपमेयरमा मन्जली शाक्य बज्राचार्यको ४४४ र गठबन्धनतर्फका बाबुराज बज्राचार्यले २६७ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर