बालेनले कटाए दुई हजार भोट, स्थापित हजारको हाराहारीमा – Nepal Press

बालेनले कटाए दुई हजार भोट, स्थापित हजारको हाराहारीमा

काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले दुई हजार भोट कटाएका छन् । पछिल्लो परिणामअनुसार शाहले २०७१ मत पाएका छन् ।

त्यस्तै मेयरमा एमालेका केशव स्थापितले ११६४ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छन् ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार शाहले क्रमशः मतान्तर बढाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर