लिखुमा एमालेको अग्रता, उपाध्यक्षमा दोब्बर बढीको मतान्तर – Nepal Press

लिखुमा एमालेको अग्रता, उपाध्यक्षमा दोब्बर बढीको मतान्तर

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाका दुईवटा वडाको मत गणना सकिन लाग्दा नेकपा एमालेले अग्रता लिएको छ । अध्यक्षमा मिलन विष्टले १७७ मतान्तरले अग्रता लिइरहँदा उपाध्यक्षमा भने एमालेकै अस्मिता थापा दोब्बरभन्दा बढी मतले अगाडी छन् ।

अध्यक्षमा विष्टले ८३४ र नेपाली कांग्रेसका अशोक कार्कीले ६५७ मत प्राप्त गर्दा उपाध्यक्षमा भने एमालेकी अस्मिता थापाको ८९१ मत छ भने कांग्रेसकी प्रेमकुमारी दाहाल ४०६ मतका साथ पछाडि छन् ।

वडा नम्बर १ मा एमालेका हिराबहादुर कार्कीको प्यानल नै विजयी भइसकेको छ भने अहिले वडा नम्बर ९ को गणनामा एमालेका केशवहरी ढुंगेलले अग्रता लिएका छन् ।


प्रतिक्रिया

One thought on “लिखुमा एमालेको अग्रता, उपाध्यक्षमा दोब्बर बढीको मतान्तर

Leave a Reply to Balaram kafle Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर