ललितपुर अपडेट : चिरीबाबु दोब्बरले अगाडि, उपमेयरमा एमालेको अग्रता – Nepal Press

ललितपुर अपडेट : चिरीबाबु दोब्बरले अगाडि, उपमेयरमा एमालेको अग्रता

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जन दोब्बर बढी मतान्तरका साथ अग्रस्थानमा छन् । चिरीबाबुले ११० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत ल्याएका छन् ।

अहिलेसम्म २०० मत गनिसकिएको छ । ३ मत बदर भएको छ ।

हालसम्मको परिणाम यसप्रकार छ :

मेयर

नेपाली कांग्रेस – ११०
एमाले – ४७

उपमेयर

नेपाली कांग्रेस- ३७
एमाले – ६४


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर