घोराहीमा गठबन्धनलाई एमालेले उछिन्यो – Nepal Press

घोराहीमा गठबन्धनलाई एमालेले उछिन्यो

दाङ । घोराही उपमहानगरपालिकाकामा गठबन्धनलाई उछिन्दै एमाले अघि बढेको छ । वडा नम्बर १८ मा ३०० मत गन्दा परिणाम यसप्रकार छ:

मेयर

एमाले १२७
गठबन्धन १०७

उपमेयर

एमाले १२८
गठबन्धन ११३

वडा अध्यक्ष

एमाले १३९
गठबन्धन १०६


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर