घोडाघोडी नगरपालिकामा गठबन्धनको सुरुवाती अग्रता – Nepal Press

घोडाघोडी नगरपालिकामा गठबन्धनको सुरुवाती अग्रता

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ । दुई सय मत गणना हुँदा नगर प्रमुखका उम्मेदवार खडक रावतले ७६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पनि कांग्रेसले अग्रता बनाएको छ ।

गुलिया चौधरीले ६७ मत प्राप्त गरेकि छन । नेकपा एमालेका उम्मेदवार ममता चौधरीले ४१ मत प्राप्त गरेका छन भने उपप्रमुखमा करुण बम बटालाले ४१ मत प्राप्त गरेकी छन् । त्यसैगरि नगर प्रमुखमा राप्रपा का नीरज मल्लले ३० मत ल्याएका छन । उपप्रमुखकी उम्मेदवार लक्ष्मी चौधरीले २२ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर