हेटौडामा नेकपा एसको अग्रता, पछ्याउँदै एमाले – Nepal Press

हेटौडामा नेकपा एसको अग्रता, पछ्याउँदै एमाले

मकवानपुर । हेटौडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

गठबन्धनतर्फबाट प्रमुख पदकी उम्मेदवार नेकपा एसकी मीनाकुमारी लामाले १ सय ९ मत ल्याएकी छिन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १ सय ४ मत ल्याएका छन् । प्रमुखमा राप्रपाका दीपकबहादुुर सिंहले ५४ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर