विराटनगर मतगणना : कांग्रेसको सुरूवाती अग्रता – Nepal Press

विराटनगर मतगणना : कांग्रेसको सुरूवाती अग्रता

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले प्रारम्भिक अग्रता लिएका छन् ।

भर्खरै सुरू मतगणनामा कोइरालाले २५ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३ मत पाएका छन् ।

यो वडा नम्बर १ को सुरुवाति परिणाम हो । १,२,१६,१७,१८ र १९ को गणना एकै साथ भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर