दैलेखको दुल्लु नगरपालिकामा एमालेको अग्रता कायमै – Nepal Press

दैलेखको दुल्लु नगरपालिकामा एमालेको अग्रता कायमै

दैलेख । दैलेखको दुल्लु नगरपालिकामा नेकपा एमालेले अग्रता कायै राखेको छ । यहाँ ६०० मतगणना हुँदा एमालेका नगर प्रमुख उम्मेदवार रुद्र शाहीले ३०२ र गठबन्धनको तर्फबाट कांग्रेसका भरत रिजालले २१७ मत पाएका छन् ।

उपप्रमुखमा एमालेका उम्मेदवारले ३०४ मत ल्याउँदा गठबन्धनबाट माओवादीका उम्मेदवारले १६० मत पाएका छन् ।

नपाको १ वडा अध्यक्षमा एमालेका उम्मेदवारले ३३७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवारले १८७ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर