काठमाडौं महानगरपालिकाको मतगणना अघि सर्वदलीय बैठक शुरु – Nepal Press

काठमाडौं महानगरपालिकाको मतगणना अघि सर्वदलीय बैठक शुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना शुरु गर्नुअघि सर्वदलीय बैठक बसेको छ । सबै मतपेटिकाहरु जम्मा भइसेपछि निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका हुन् ।
यो बैठकले मतगणना राती नै गर्ने वा विहान गर्ने भन्ने टुंगो लाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर