मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेको अग्रता – Nepal Press

मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेको अग्रता

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा मतगणना शुरु भएको छ । गणनाको पछिल्लो विवरण अनुसार अध्यक्षमा नेकपा एमालेका सन्जय कुमार थकालीले अग्रता लिएका छन् । उनले १४९ मत पाउँदा कांग्रेसका मोहनसिंह लालचन ४५मतसहित दोस्रो स्थानमा छन् ।

उपाध्यक्षमा पनि एमालेकै मिमकुमारी शेरचनले अग्रता लिएकी छन् ।

वडा नम्बर १ को मतगणनामा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर