मनाङको चामे गाउँपालिकामा एमालेको अग्रता,नेस्याङ्मा पनि गणना शुरु – Nepal Press

मनाङको चामे गाउँपालिकामा एमालेको अग्रता,नेस्याङ्मा पनि गणना शुरु

पोखरा । मनाङ जिल्लाको चामे र नेस्याङ गाउँपालिकामा मतगणना शुरु भएको छ । जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवारले अग्रता ल्एिका छन् ।
पछिल्लो गणना अनुसार एमालेका अध्यक्ष उम्मेदवार लोेकेन्द्रवहादुर घले १५२ मत सहित अग्रस्थानमा छन् ।

उपाध्यक्षमा पनि एमालेकै आशाकुमारी गुरुङ १५४ मतसहित अग्रस्थानमा छिन् ।

कांग्रेसका अध्यक्ष उम्मेद वार छिरिङ लामा १३० मतसहित दोस्रो स्थानमा रहदा उपाध्यक्ष उम्मेदवार ढोमा लामा १२९ मतसहित दोस्रो स्थानमा छिन् ।
नेस्याङमा पनि एमालेले अग्रता लिएको छ तर मतपरिणाम आउँन बाँकी छ ।


प्रतिक्रिया

One thought on “मनाङको चामे गाउँपालिकामा एमालेको अग्रता,नेस्याङ्मा पनि गणना शुरु

Leave a Reply to bharat Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर