काठमाडौं महानगरको मतगणना आजै राति शुरु हुने सम्भावना कम – Nepal Press

काठमाडौं महानगरको मतगणना आजै राति शुरु हुने सम्भावना कम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना आजै रातिबाट सुरु गर्ने भनिए पनि सबै प्रक्रिया पूरा गर्न समय लाग्ने भएको छ । मतपेटिकाहरु संकलन भइसके पनि सर्वदलीय बैठक बसेको छैन ।

मध्यरातसम्म सबै प्रक्रिया पूरा भए राति १-२ बजेबाट गर्ने वा भोलि विहान भएपछिमात्र गर्ने भन्ने टुंगो नलागेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाका जम्मा तीन लाख पाँच सय ८४ मतदातामध्ये एक लाख ८९ हजार चार सय २० मत मात्र खसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर