स्थानीय तह निर्वाचन : मतपेटिका संकलन गरिँदै (तस्बिरहरू) – Nepal Press

स्थानीय तह निर्वाचन : मतपेटिका संकलन गरिँदै (तस्बिरहरू)

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको समय साँझ ५ बजे नै सकिएको छ ।

अहिले देशका विभिन्न ठाउँमा मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिँदैछ ।

केही ठाउँमा मतदान जारी रहेको छ । ५ बजेभित्र मतदानस्थल प्रवेश गरिसकेका मतदाताहरुलाई लाइनमा बसेर मतदान गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकाभित्र भने मतदान सम्पन्न भएको छ । अहिले मतपेटिका संकलन गरी गणनास्थल राष्ट्रिय सभागृहमा ल्याउने काम भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर