रामेछापमा १५ राउन्ड हवाई फायर, तीन ठाउँमा मतदान स्थगित (भिडिओ) – Nepal Press

रामेछापमा १५ राउन्ड हवाई फायर, तीन ठाउँमा मतदान स्थगित (भिडिओ)

काठमाडौं । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको छ ।

सुनापती – २ मा एक राउन्ड, खाँडादेवी- १ मा ६ राउन्ड, मन्थली- १२ मा ३ राउन्ड र मन्थली- ९ मा ५ राउन्ड हवाई फायर भएको रामेछाप प्रहरी प्रमुख राजकुमार थिङले जानकारी दिए ।

गोली चलेका खाँडादेवी र मन्थलीका दुईवटा मतदान केन्द्रमा अहिले मतदान स्थगित भएको छ । खाँडादेवीकै पकरबासमा स्थगित भएको मतदान फेरl सूचारु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर