एमाले उपाध्यक्षद्वय पौडेल र पाण्डेले गरे मतदान – Nepal Press

एमाले उपाध्यक्षद्वय पौडेल र पाण्डेले गरे मतदान

काठमाडौं । नेकपा एमाले उपाध्यक्षद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे मतदान गरेका छन् ।

उपाध्यक्ष पौडेलले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

अर्का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री पाण्डेले पूर्वी चितवनको राप्ती नगरपालिका– ५ स्थित भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानको लागि पाण्डे केही दिन अगाडिदेखि नै चितवनमा आएर बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर