मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू) – Nepal Press

मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं । स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएसँगै देशभरिको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शुक्रवार बिहान ७ बजेबाट मतदान सुरु हुँदैछ । सुरक्षाकर्मीहरू बिहीबार रातिबाट नै मतदान केन्द्रको सुरक्षामा खटिएका छन् । मतदान केन्द्रहरूमा निर्वाचन अधिकृत देखि प्रहरीसम्मले सुरक्षा दिइरहेका छन् ।

केन्द्रको संवेदनशीलताअनुसार सुरक्षाकर्मी खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *