नेप्से लगातार उकालो, बुधबार ५६.०६ अंकले बढ्यो – Nepal Press

नेप्से लगातार उकालो, बुधबार ५६.०६ अंकले बढ्यो

काठमाडौं । स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा सेयर बजार परिसूचक नेप्से लगातार उकालो लागिरहेको छ ।

बुधबार नेप्से ५६.०६ अंकले बढेर २ हजार ३ सय ६९.०७ विन्दुमा पुगेको छ । सोमबारदेखि नेप्से लगातार बढिरहेको छ ।

२२ सयभन्दा तल झरेको नेप्से बढ्नुमा निर्वाचनलाई नै प्रमुख कारण मानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर