पोखरा महानगरमा नेकपा एमाले र गठबन्धन उम्मेदवार यसरी माग्दै छन् मत – Nepal Press
के छ माहोल ? सिरिज-७

पोखरा महानगरमा नेकपा एमाले र गठबन्धन उम्मेदवार यसरी माग्दै छन् मत

काठमाडौं । आज मध्यरातिबाट निर्वाचनको मौन अवधि सुरु हुँदै छ । अहिले दलहरु आफ्नो पक्षमा मत तान्ने अन्तिम प्रयासमा जुटिरहेका छन् ।

हामीले विभिन्न महानगरपालिकामा मेयरका उम्मेदवारहरुसँगै घरदैलो गरी उनीहरुको पक्षमा के कस्तो छ माहोल भन्ने विषयमा भिडिओ रिपोर्टिङ गर्दै आएको छौँ ।

आज हामी पोखरा महानगर पुगेका छौँ । पोखरा महानगरको मेयरका लागि गठबन्धनबाट नेकपा एसका उम्मेदवार बनेका धनराज आचार्य र नेकपा एमालेका उम्मेदवार कृष्ण थापा को के छ माहोल ? हेर्नुहोस् उनीहरुसँगको कुराकानीसहितको यो भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर