उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट दिक्तेल पुगेका कांग्रेसका मेयर उम्मेदवार कार्यकर्ताबाटै कुटिए (भिडिओ) – Nepal Press

उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट दिक्तेल पुगेका कांग्रेसका मेयर उम्मेदवार कार्यकर्ताबाटै कुटिए (भिडिओ)

काठमाडौं । उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुगेका नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिएका छन् ।

दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुगेका पोखरेलले कांग्रेसकै कार्यकर्ताहरूले कुटपिट गरेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा पोखरेललाई लेखेट्न पुगेका कार्यकर्ताहरुलाई प्रहरीले रोकेको देख्न सकिन्छ ।

असन्तुष्ट कार्यकर्ताहरुलाई उनीमाथि आक्रमण गरिएको बुझिएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर