नुवाकोटमा माओवादी र नेकपा एसबीच मात्रै चुनावी तालमेल, कांग्रेस आउट – Nepal Press

नुवाकोटमा माओवादी र नेकपा एसबीच मात्रै चुनावी तालमेल, कांग्रेस आउट

आठ पालिका प्रमुख माओवादीलाई, एक नेकपा एसलाई, एकमा प्रतिस्पर्धा

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नुवाकोटमा माओवादी केन्द्र र नेकपा एसबीच मात्रै चुनावी तालमेल हुने भएको छ । दुई दलबीच भएको भागबण्डाअनुसार १० स्थानीय तह रहेको नुवाकोटको आठ पालिका प्रमुखमा माओवादी केन्द्रको उम्मेदवार हुनेछन् भने एक पालिकामा नेकपा एसको उम्मेदवार हुनेछन् ।

त्यस्तै तादी गाउँपालिकामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताइएको छ । त्यस्तै दुई पालिकाको उपप्रमुख नेकपा एसलाई दिएर माओवादीले बाँकी आफ्नै भागमा राखेको छ ।

यहाँ नेपाली कांग्रेसले आफ्नै उम्मेदवार खडा गर्दैछ ।

माओवादी र नेकपा एसबीच भागबण्डामा भएको सहमति यस्तो छ–

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर