ताप्लेजुङका मालपोत प्रमुख एक लाख ५० हजार घुससहित पक्राउ – Nepal Press

ताप्लेजुङका मालपोत प्रमुख एक लाख ५० हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख लेखा पनेरु महतलाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।

ताप्लेजुङ फुङलिङ नगरपालिका- ४ कोप्चेबाट नियन्त्रणमा लिइएका मालपोत प्रमुख महतले सेवाग्राहीसँग जग्गा नामसारी गर्न घुस लिएको अख्तियारको दावी छ।


प्रतिक्रिया

One thought on “ताप्लेजुङका मालपोत प्रमुख एक लाख ५० हजार घुससहित पक्राउ

  1. घुस खाएको प्रमाणित भए यस्ता काचारी लाई ग्जुसको रकमको १० गुणा बढी लिएर सरकारी जागिरमा अयोग्य हुने भनेर जागिर खान नपाउने भनेर कारबाहि गर्ने सरकार कहिले आउला हाम्रो देशमा??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर