राप्रपाबाट निर्वाचित दुई केन्द्रीय सदस्य राप्रपा नेपालमा प्रवेश – Nepal Press

राप्रपाबाट निर्वाचित दुई केन्द्रीय सदस्य राप्रपा नेपालमा प्रवेश

काठमाडौं । राप्रपाका निर्वाचित केन्द्रिय सदस्यद्वय पदम बहादुर तामाङ र मदिना खातुनले राप्रपा परित्याग गरेका छन् ।

उनीहरुले राप्रपा परित्याग गर्दै राप्रपा नेपाल प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्यमा मनोनी गरेका छन् । दुबैजनालाई विधान अनुसार सदस्यमा मनोनीत गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर