संसद बैठक बस्दै, प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस गर्ने – Nepal Press

संसद बैठक बस्दै, प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस गर्ने

काठमाडौं । आज दिउँसो १ बजे संघीय संसद बैठक बस्दैछ । आजको संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ,

दशौं अधिवेशनअन्तरगत संसदको दशौं बैठक बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ ।

आफूले कारबाही गरेका १४ सांसद पदमुक्त हुनपर्नें माग राख्दै एमालेले सदनमा अवरोध गरिरहेको हो । उक्त क्रम एमालेले आज पनि जारी राख्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर