१० तस्बिरमा हेर्नुस् रुसी निशानामा परेको युक्रेनको ताजा अवस्था

२०७८ फागुन १९ गते १६:४२

कीएभ । युक्रेनमाथि आज आठौं दिन पनि रुसी आक्रमण जारी छ । रुसी सेनाले युक्रेनमा चारैतिर हमला गरिरहेका छन् । अहिलेसम्म १० भन्दा बढी सहर ध्वस्त भएका छन् । त्याहाँका धेरै क्षेत्र भग्नावशेष र सुनसान देखिन थालेका छन् । बमबारीको त्रासले सडक सुनसान छन् ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार १० लाखभन्दा बढी मानिसले देश छोडेका छन् भने बाँकी रहेकाहरू हताश र निराश छन्। धेरैको रोजगारी, परिवार, सम्पत्ति सबै गुमेको छ । । हेर्नुस् तस्बिरहरु :
प्रतिक्रिया
सम्बन्धित खवर