भोली सार्वजनिक विदा

२०७८ फागुन १८ गते १५:२०

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ ।
गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर