कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दै, भ्रातृ संगठनको विधानबारे छलफल हुने – Nepal Press

कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक बस्दै, भ्रातृ संगठनको विधानबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको अनौपचारिक पदाधिकारी बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए ।

बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर