राष्ट्रपति भण्डारीले नियुक्त गरिन् इतिहास र वातावरण विज्ञ – Nepal Press

राष्ट्रपति भण्डारीले नियुक्त गरिन् इतिहास र वातावरण विज्ञ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास तथा पुरातत्त्व विज्ञ र वातावरण विज्ञ नियुक्त गरेकी छन् ।

भण्डारीको इतिहास विज्ञमा महेशराज पन्तलाई नियुक्त गरेकी छन् । पन्त काठमाडौं महानगरपालिका-१५ का स्थायी बासिन्दा हुन् ।

यस्तै वातावरण विज्ञमा काठमाडौं महानगरपालिका-४ स्थायी घर भएका डा. कृष्णप्रसाद ओलीलाई नियुक्त गरिएको छ ।

उनीहरुलाई सम्बन्धि क्षेत्रका बारेमा सुझाव दिनेगरि विज्ञ नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर