युद्ध अन्त्यका लागि पर्यटन व्यावसायी र विदेशी पर्यटकले गरे ठमेलमा शान्ति प्रदर्शन (तस्बिरहरु)

२०७८ फागुन १५ गते १९:०५

काठमाडौं । कोभिड महामारीपछि नेपालको पर्यटन उद्योग धराशायी भएको छ ।
पछिल्लो समय केही विदेशी पर्यटक नेपाल आइरहेका छन् ।
यहीबेला रुसले युक्रेमाथि गरेको आक्रमणले विश्वलाई चिन्तिता बनाइरहेका बेला ठमेलका पर्यटन व्यवसायी र नेपाल आएका विदेशी पर्यटकले युद्ध अन्त्य र शान्तिको अपिल गर्दै ठमेलमा प्रदर्शन गरेका छन् ।
उनीहरुले मैनबैत्ती बालेर शान्तिको कामना गर्दै युद्द अन्त गर्न अपिल गरेको ठमेलका पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटाले बताए ।
शान्ति प्रदर्शनमा विभिन्न देशका आएका पर्यटक सहभागी थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर