नेपालविरुद्ध ओमानले टस जितेर ब्याटिङ रोज्यो

२०७८ फागुन १२ गते १५:४४

फाइल तस्बिर : वर्तमान नेपाली राष्ट्रिय क्रिकेट टिम
काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गत तेस्रो स्थानका लागि नेपालले केहीबेरमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाली समयअनुसार पौने ४ बजे सुरू हुने खेलमा ओमानले टस जितेर ब्याटिङ रोजेको छ । सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि भिड्न लागेका हुन् ।
अन्तिम चारमा नेपालले यूएई र ओमानले आयरल्यान्डसँग हार ब्यहोरेपछि विश्वकपमा छनोट हुन असफल भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर