ओलीको गाडीलाई लक्षित गर्दै ढुंगा प्रहार

२०७८ फागुन ८ गते १४:५४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको छ ।
बानेश्वरबाट संसदभवन तर्फ जाँदै गर्दा उनकाे गाडी लक्षित गरी ढुंगा प्रहार भएकाे हाे ।
प्रतिनिधि सभामा एमसीसी सम्झौता पेस भइरहेका बेला बा १८ च ४८४५ नम्बरको सेतो ल्यान्ड क्रुजर लक्षित गरी प्रहार भएकाे ढुंगा भने गाडीमा लागेन् ।
प्रतिक्रिया
सम्बन्धित खवर