एन्फाको साधारणसभा पुन: स्थगित – Nepal Press

एन्फाको साधारणसभा पुन: स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ ।

एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।

एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *