ओली र जर्मन राजदूतबीच राजनीतिक घटनाक्रमबारे छलफल – Nepal Press

ओली र जर्मन राजदूतबीच राजनीतिक घटनाक्रमबारे छलफल

काठमाडौं । समसामयिक राजनीतिक परिस्थिती र द्धिपक्षीय सम्बन्धबारे एमाले अध्यक्ष केपी शर्मा ओली र जर्मन राजदूत डा. थोमस प्रिन्जबीच आज भेटवार्ता भएको छ ।

ओलीको निजी निवास बालकोटमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको जर्मनी दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर