साहित्यकार शर्माको अन्त्येष्टि (तस्बिरहरू) – Nepal Press

साहित्यकार शर्माको अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं । आज बिहान निधन भएका साहित्यकार तारानाथ शर्माको अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीर पशुपति आर्यघाटमा लगेर हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको हो । ८७ वर्षीय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पीडित थिए ।

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्तासमेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर