कामु प्रधानन्यायाधीशले बोलाए अनौपचारिक फुलकोर्ट, राणाको स्कर्टिङ कार्कीले खोसे

२०७८ फागुन १ गते २०:०४

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधान न्यायाधीश बनेका दिपक कुमार कार्कीले सोमवार अपरान्हको लागि अनौपचारिक फुलकोर्ट बैठक बोलाएका छन् ।
आइतबार संसद सचिवालयको पत्र पाउनासाथ वेबसाइटबाट समेत राणाको नाम र फोटो हटाउन लगाएका कार्कीले सोही दिनबाटै प्रधानन्यायाधीशले पाउने सुरक्षा सुविधा समेत लिएका छन् ।
कार्कीले सोमवार साढे १ बजेका लागि पूर्ण इजलासको बैठक बोलाएका छन् । यद्यपी त्यसलाई अनौपचारिक छलफल भनिएको एक न्यायाधीशले जानकारी दिए ।
प्रतिक्रिया
2 thoughts on “कामु प्रधानन्यायाधीशले बोलाए अनौपचारिक फुलकोर्ट, राणाको स्कर्टिङ कार्कीले खोसे”
Leave a Reply
सम्बन्धित खवर
काठमाडाैं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं .१५ तीनथाना स्थायी निवासी न्यायाधिस श्री दिपक कुमार कार्की ज्यू प्रधानन्यायाधिस जस्तो गरिमामय सर्बोच्च पदमा आशिन हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछाैँ ।
Yo mula pani seating wala ho . Yaslaipani mahaviyog launu parx