स्थानीय चुनावको तयारीमा जुट्यो राप्रपा, केन्द्रीय पदाधिकारी बैठक बस्दै – Nepal Press

स्थानीय चुनावको तयारीमा जुट्यो राप्रपा, केन्द्रीय पदाधिकारी बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ । बैठक साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको राप्रपाले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

कमल थापाले मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर