रत्नेचौरका २० दलित परिवारलाई न्यानो लुगा वितरण – Nepal Press

रत्नेचौरका २० दलित परिवारलाई न्यानो लुगा वितरण

म्याग्दी । बेनी नगरपालिका–१ रत्नेचौरका २० भन्दा बढी दलित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ ।

चिसो बढेको भन्दै सिरक, ब्ल्यांकेट लगायतका न्याना लुगा वितरण गरेको वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए ।

शुक्रबार देशभर भएको हिमपातसँगै चिसो बढिरहेको छ । हिमपातका कारण म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *