जुत्ता उद्योगमा आगलागी, नगरपालिकाको दमकल बिग्रिँदा भएन नियन्त्रण

२०७८ माघ २० गते १२:५५

झापा । मेचीनगरको काँकडभिट्टास्थित जुत्ता उद्योग एसएस फुटवेरमा आगो लागेको छ । केहीबेरअघिबाट सुरू भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर