नेकपा एसनिकट अनेरास्ववियूको रक्तदान, मन्त्री आलेले पनि दिए रगत (तस्बिरहरु) – Nepal Press

नेकपा एसनिकट अनेरास्ववियूको रक्तदान, मन्त्री आलेले पनि दिए रगत (तस्बिरहरु)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले रक्तदान कार्यक्रम गरेको छ ।

पार्टी कार्यालय, आलोकनगरमा आयोजित रक्तदान कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आले लगायतले रगत दान गरे ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा अनेरास्ववियूको सीटीईभीटीई कमिटीका धेरै विद्यार्थीहरु सहभागि थिए ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर