सामुदायिक वन उपभोक्ताको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू) – Nepal Press

सामुदायिक वन उपभोक्ताको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू)

काठमाडौं । सामुदायिक वनको अधिकार कटौती गर्न लागेको भन्दै उपभोक्ताहरूले विरोध जनाएका छन् । सामुदायिक वन उपभोक्ता महासंघको अगुवाइमा बबरमहलस्थित वन परिसरमा प्रदर्शन गरिएको हो ।

प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

उनीहरूले सामुदायिक वनमाथि उपभोक्ताको अधिकार कटौती गर्ने गरी तयार पारिएको वन नियमाली २०७८ को मस्यौदा खारेज गर्नुपर्ने, प्रदेश वन ऎन संरक्षित वन क्षेत्र विस्तार र तेहेरो कर वन पैदावारमा लगाइएको प्रतिबन्धको विरुद्धमा व्यानरसहित प्रदर्शन गरेका छन् ।

वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाउनेलाई कम्तीमा १ करोड क्षतिपूर्ति दिन, बालीनालीको क्षतिको सतप्रतिशत क्षतिपूर्ति दिन उपभोक्ताको माग छ ।

तस्बिरहरू : उमेश कार्की ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *