नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह – Nepal Press

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह

काठमाडौं । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन् ।

साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेडियो नेपालमा कार्यरत शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर