नेपाल प्रेसकर्मी ढुंगानालाई पितृशोक – Nepal Press

नेपाल प्रेसकर्मी ढुंगानालाई पितृशोक

काठमाडौं । नेपाल ई-प्रेस मिडिया प्रालिद्वारा सञ्चालित नेपाल प्रेसमा कार्यरत पवनप्रसाद ढुंगानालाई पितृशोक परेको छ ।

काठमाडौं महानगरपालिका-४ चण्डोल निवासी ढुंगानाका बुबा कुमारप्रसाद ढुंगानाको शनिबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो ।

ढुंगानाका दुई छोरा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *