मोरिससविरुद्धको खेलमा नेपालले लियो अग्रता, बिमलले गरे गोल

२०७८ माघ १५ गते १७:५८

काठमाडौं । मोरिससविरुद्ध दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।
मैत्रीपूर्ण खेल अन्तरगत अहिले जारी पहिलो खेलको दोस्रो हाफमा नेपालले अग्रता लिएको हो ।
नेपालका लागि विमल घर्तिमगरले गोल गरेका हुन् । लामो समय चोटका कारण राष्ट्रिय टोली बाहिर रहेका बिमलले खेलको ५५औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर