नेपाली भाषामा बेइजिङ विन्टर ओलम्पिकको थिमसङ रिलिज – Nepal Press

नेपाली भाषामा बेइजिङ विन्टर ओलम्पिकको थिमसङ रिलिज

काठमाडौं । चीनले विन्टर ओलम्पिकको थिमगीतलाई नेपाली संस्करणमा रिलिज गरेको छ । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमार्फत गीत लन्च गरेकी छिन् ।

नेपाली भर्सनको गीतलाई प्रकाशबाबु पौडेलले लेखेका हुन् भने माण्डवी त्रिपाठी, जिवेशसिंह गुरुङ र चिनियाँ कलाकारले स्वर दिएका छन् ।

गीति भिडिओमा नेपाली र चिनियाँ कलाकारले अभिनय समेत गरेका छन् । फेब्रुअरी ४ देखि बेइजिङमा यसवर्षको विन्टर ओलम्पिक सुरु हुँदैछ । हेर्नूस भिडिओ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर