यी हुन् कोभिड-१९ उच्च संक्रमित ९ देश – Nepal Press

यी हुन् कोभिड-१९ उच्च संक्रमित ९ देश

काठमाडौं । विश्वभर कोरोनाभाइरसबाट दैनिक संक्रमित हुनेहरुको संख्यामा फेरि वृद्धि भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित ९ देशहरूको सुची सार्वजनिक गरेको छ ।
हेर्नुस् सूचीः
विश्व :   ३६ करोड २१ लाख ३० हजार ४२३
अमेरिका  :  ७ करोड ९ लाख ९ हजार ५२७
भारत :   ४ करोड ८५ हजार ११६
ब्राजिल :   २ करोड ४५ लाख ६० हजार ९३
फ्रान्स :    १ करोड ७८ लाख ४८ हजार २९१
बेलायत :   १ करोड ६२ लाख ६० हजार ८८२
टर्की :   १ करोड ११ लाख ६७ हजार ९२७
रुस :   १ करोड ११ लाख २९ हजार ३१८
इटाली :   १ करोड ३ लाख ८३ हजार ५६१
स्पेन :   ९५ लाख २९ हजार ३२०


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *